नेपालको खराब ब्याटिङ: कुनै ब्याट्सम्यानको बनेन अर्धशतक, स्कटल्याण्डलाई १ सय २९ रनको लक्ष्य

काठमाडौं: क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड, नामिबिया र नेपालबीचको सिरिजको अन्तिम खेलमा पनि ब्याटिङको खराब लयलाई नेपालले निरन्तरता दिएको छ।स्कटल्याण्डको ग्लासगोमा जारी खेलमा नेपालको ब्याटिङ आज पनि जम्न सकेन। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३५.५ ‌ओभरमा अलआउट हुँदै १२८ रन बनायो। नेपालका लागि आशिफ शेखलले सर्वाधि ४० रन बनाउँदा…