जापानको समुद्रमा कसरी मरे हजारौँ टन माछा ? (भिडियाे)

गत हप्ता उत्तरी जापानको समुद्री तटमा ठूलो संख्यामा स्यार्डिन र चब म्याकरेल माछाहरू मरे । एकैसाथ हजारौँ टन माछाहरू मरेपछि जापानको समुद्री तट माछाले नै भरिए ।

सम्बन्धित सामग्री

युरोप जान लागेका ६० आप्रवासी भोकले मरे

काठमाडौं : अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको आप्रवासी सवार कम्तीमा ६० जनाको मृत्यु भएको छ। सामुद्रिक क्षेत्रमा मानवीय सहायता गर्दै आएको एसओएस मेडिटेरेनियनले डुंगाबाट २५ जनाको जिवितै उद्धार गरेको छ। उद्धार गरिएका आप्रवासीका अनुसार लिबियाको उत्तरी तटस्थित जावियाबाट गत हप्ताको शुक्रबार उनीहरु युरोपका लागि प्रस्थान गरेका थिए। तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भ

एन्टार्कटिक क्षेत्रका बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरे

काठमाण्डौ – एन्टार्कटिक क्षेत्रको पश्चिमतर्फ रहेको बेलिङ्जहाउजन सागरमा बरफ टुक्रँदा हजारौँ पेन्गुइन मरेका छन् । एम्परर प्रजातिका पेन्गुइनका बचेराहरु रहेको बरफ टुक्रिएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती बचेराहरुमा समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाँखहरू विकास हुनुअघि नै मुनिको समुद्री बरफ पग्लिएपछि दुर्घटना भएको हो । बरफ टुक्रने घटना सामान्य भए पनि चाँडो भएकोले बचेराहरु मरेका हुन् । एन्टार्कटिक अर्थात दक्षिणी गोलार्द्धमा मार्च महिनाको आसपास जाडो नजिकिँदै गर्दा वयस्क चराहरू समुद्री ...