‘संघीयता मजबुत पार्न सरकार प्रतिबद्ध’

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयतालाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।राष्ट्रिय विकास समस्या समाधान समितिको ४९ औं बैठकमा प्रदेश सरकार बनेको ५ वर्षसम्ममा पनि साझा अधिकारका विषयमा कानुन नबन्दा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भएको मुख्य मन्त्रीहरूले गुनासो गरेका थिए ।मुख्यमन्त्रीहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले प्रदेश सरकारले काम गर्दा संघीय मन्त्रालयका कुरा […]