१. भ्यागुताहरू रानीपोखरीभित्र गीत गाउँदै । २. हरियो देख्छु सिसी… फुट्यो कि आँखा ? साउन पन्ध्र ! ३. छेपाराहरू मेहन्दी लगाउँदै साउन मान्दै । ४. मुर्ख मानिस ! होशियार बाँदर ! शिष्ट हुँडार ! ५. मक्किँदै खाँबो दाई दाइँमा व्यस्त नारो चुँडिदै । ६. हाँगा लाछेर चराहरू भगाए शिकारी झुण्ड […]