जनकपुरधाम - प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरूद्ध आन्दोलनको घोषणा गरेका छन् । संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आएपछि बाध्य भएर संघीय सरकारविरूद्ध चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले जानकारी दिए ।
आफूहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्...