राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनु असंवैधानिक : अध्यक्ष यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले सोही विधेयक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशको रुपमा...
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने बताउनुभएको छ । पिछडा वर्ग महासङ्घको मधेस प्रदेश भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भए पनि विधेयक निष्क्रिय नहुने भएकाले छिट्टै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर विधेयक प्रमाणीकरणका […]