Use App
Read now
(current)
Download
Shilapatra
कार्तिक २०७८
नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत
नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई दिने भनिएको लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
पूर्ण विवरण