माओवादी केन्द्रले कोरोना नियन्त्रणका योजना र कार्यक्रम भोलि घोषणा गर्ने

काठमाडौं। माओवादी केन्द्रले भोलि कोभिड-१९ नियन्त्रणका लागि विभिन्न योजना र कार्यक्रम घोषणा गर्ने भएको छ। आज अध्यक्ष प्रचण्डले कोरोनाका सम्बन्धमा विज्ञ र चिकित्सकसँग परामर्श गरेको सचिवालयले जनाएको छ। भोलि पार्टीको स्थायी कमिटी बैठक बसी कार्यक्रम तय गरी घोषणा गर्ने बताइएको छ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् पुनःगठन संविधान विपरित: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर गरेका छन् ।  एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्षले यस्तो बताएका हुन् ।उनले  शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजान

Ratopati

कोरोना नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउन माओवादीको माग

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘यसको रोकथाम र नियन्त्रणका लागि सरकार, राजनीतिक पार्टी, नागरिक […]

कारोबार दैनिक

कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष पनि कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वदलीय संयन्त्रको मागबारे चासो दिएका थिएनन् । मंगलबारक

Ratopati

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, बैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजेको लागि बोलाईएको स्रोतले जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल हुने जनाईएको छ । बैठकलाई माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेको […]

Reporters Nepal

नागरिकले नेता सच्याउने बेला आयो : जनार्दन शर्मा

रुकुम पश्चिम – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले नागरिकले नेता सच्चाउने बेला आएको बताउनुभएको छ । नेताले गल्ती गरेमा नागरिकले खबरदारी गर्ने र गलत कामको भण्डाफोर गर्ने अधिकार पाएको भन्दै उहाँले आफूले गल्ती गरेमा नागरिककाे बीचमा माफी माग्न तयार रहेको बताउनुभएको छ ।  ३२ औँ जनआन्दोलन दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुकुम पश्चिमले रुकुम सदरमुकाममा आयोजित आर्थिक समृद्धि, सामाजिक, साँस्कृतिक रूपान्तरणका लागि जन प्रशिक्षण क...

उज्यालो अनलाइन

नेपालमा जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्रः पुष्पकमल दाहाल

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए ।मंगलबार अग्रणी सहिद सुकदेव गुरुङ सहिद घोषणा राष्ट्रिय जागरण अभियानअन्तर्गतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए । आफूहरूले जातीय अधिकार, समानता, आत्मसम्मान […]

कारोबार दैनिक

संगठन निर्माणका लागि माओवादीले बनायो कार्यदल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संगठन निर्माणको योजनालाई ठोस रुप दिन ४ सदस्यीय कार्यदल गठन गरेको छ ।बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले संगठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जर्नादन […]