१९ पुष, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलित विद्यार्थी संगठनहरुबीच ४ बुँदे सहमति भएको छ । त्रिवि सभाले गत मंसिर १४ गते करारमा रहेका प्राध्यापकबीच आन्तरिक खुला प्रतियोगिता गरी पदपूर्ति गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका थिए । अहिले त्रिवि वार्ता समिति र विद्यार्थी संगठनहरुबीच त्रिवि सभाले गरेको निर्णय हाललाई कार्यन्वयन नगर्ने, त्रिविमा […]