काठमाडौँ – नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको सातौ संस्करण यही फागुन २७ देखि २९ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा हुने भएको छ। मिडिया स्पेस सोलुसन्स प्रालि र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ब्राण्डहरुका १५० भन्दा बढी स्टल रहने छन्। निर्माण कम्पनी, डिलर, सब–डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित […]