सवारी पास वितरण प्रणालीमा परिवर्तन, यस्तो छ प्रशासनको सूचना

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण प्रणालीमा परिवर्तन गरेको छ। राजधानी भित्रिने र उपत्यकाबाट बाहिर जानेको चाप बढ्दै जाँदा कोभिड-१९ को संक्रमण दिनानुदिन बढ्दै गएको भन्दै प्रशासनले पास वितरण प्रणालीमा परिवर्तन गरेको हो। कार्यालयले अत्यावश्यक कार्यको लागि मात्रै पास वितरण गर्ने जनाएको छ। जसअन्तर्गत मृत्यु संस्कार,

सम्बन्धित सामग्री

अत्यावश्यक कार्यमा यात्रा गर्दा अवरोध भए १०० र १०३ मा फोन गर्न प्रशासनको अनुरोध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक कामको लागि सवारी पास आवश्यक नपर्ने जनाएको छ। प्रशासनले एक सूचना जारी गर्दै अत्यावश्यक कामको लागि यात्रा गर्दा कहीँ कतैबाट अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ। प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी…