मन्त्रीद्वय लामिछाने र पुनलाई प्रधानमन्त्रीको निर्देशनः व्यवसायीलाई आतङ्कित नबनाउनु

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी, व्यवसायीको मनोबल गिर्ने गरी आतङ्कित नबनाउन गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई निर्देशन दिएका छन् । अर्थमन्त्री पुनले गृहमन्त्री लामिछाने र आफूलाई राखेर प्रधानमन्त्रीले व्यवसायीको मनोबल उठाउने गरी काम गर्न निर्देशन दिएको बताए । आज (मंगलबार) नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थमन्त्रीलाई भोटेको थियो […]

सम्बन्धित सामग्री

रवि लामिछाने लन्डनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सांसद् रवि लामिछाने लन्डन आइपुगेका छन्। उनी चारदिने भ्रमणमा लागि आइतबार बिहान लन्डन आइपुगेका हुन्।...

एलपिएलमा बिकेनन् सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्।...

पल शाह, सन्दीप लामिछाने र रवि लामिछाने प्रकरणले सिकाएका पाठहरु

जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने भगवान श्रीकृष्ण वाणीबाट शुरु गरें । रवि मात्र होइन हालै चर्चामा आएका पल शाह, सन्दिप लामिछाने, कृष्ण महरा र बालेन शाहको समेत प्रसङ्ग जोड्ने छु । यहाँ मेरो उद्देश्य मात्र सकारात्मक पक्षलाई केलाउनु हो । पल शाह, सन्दीप लामिछाने र कृष्ण महरा प्रसङ्गले भन्छन् कि शक्ति, प्रसिद्धि, क्षमता, पद, […]

सन्दीप लामिछाने रिहा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । पाटन

जेलबाट आज छुट्दै सन्दिप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले बिहिबार नै धरौटीमा रिहा हुने आदेश दिएपनि बिहिार रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर भ्याइएको थिएन। आज भने प्रकृया पुर्याएर लामिछाने रिहा हुने बताइएको छ।

सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलि रिहा हुने […]

पूजाआजा गरेर सरकारी निवास सरे गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने बिहीबार सरकारी निवास पुल्चोकमा सरेका छन्। गृहमन्त्री लामिछाने आज बिहीबार दिउँसो पूजाआजा गरेर पुल्चोकस्थित सरकारी निवास(क्वाटरमा) सरेका हुन्। उनले आफू सर्ने क्वाटरमा पूजाआजाका साथै झण्डोत्तोलनसमेत गरेका थिए। पूर्वसञ्चारकर्मी लाम‍िछाने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापतिसमेत हुन्।

फेरि तेस्राेमा झरे रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

काठमाडौँ – नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । नावालिगामाथि यौन दुर्व्यवहार र बलात्कारको आरोप लागेका पूर्व कप्तान लामिछाने फरार रहँदै आएका थिए । पक्राउ परे लगत्तै उनी माथिको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ ।

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

काठमाडौं, मंसिर ८ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने बुधबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । डिसेम्बर ५ बाट सुरु हुने विग ब्यास लिग क्रिकेटमा सहभागी हुन लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका हुन् । विग ब्यासमा लामिछानेले होवार्ट हुरिकन्सकातर्फबाट खेल्ने छन् । होवार्टले आफ्नो पहिलो खेल सिड्नी सिक्सर्सविरुद्ध डिसेम्बर ८ मा खेल्नेछ । लिग जनवरी २८ तारिखसम्म चल्नेछ […]