संघीयता दिलाउने मधेसले के पायो?

संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा हुँदा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा उत्सव मनाइयो भने तराई–मधेसका सडकमा असन्तुष्टि पोखियो।...