प्रधानन्यायाधीश गैरजिम्मेवार र अबुझ हुनुहुन्न, उहाँले नै सम्मानजनक निकास दिनुपर्छः शर्मा

काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले न्यायालयमा लामो समयदेखि जारी रहेको विवादको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नै सम्मानजनक निकास दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “प्रधानन्यायाधीश बिरामी भएर अस्पतालमा हुनुहुन्छ, बारले निकै लामो समयदेखि आन्दोलन गरिरहेको छ […]