काठमाडौँ - कञ्चनपुरस्थित बेलौरी नगरपालिका–६ हात्तीबोझा गाउँका आसारेराम वडायकले परम्परागत तरिकाबाट धान खेती गर्न छाडेको पाँच वर्ष भइसक्यो । उनले न धानको ब्याड राख्छन्, न खेत हिलो बनाएर बेर्ना रोप्छन् । हल्का चिसो खेतमा मेसिनले सिधै धान छर्ने गर्छन् उनी ।
आसारेरामले प्रयोग गरेको यो विधिको नाम हो, छरुवा प्रविधि । अर्थात् च…