प्रधानमन्त्री शेर बहादुर देउवाले मागे संसदमा विश्वासको मत

काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले केही समयको राजनीतिक अन्यौलता पछि आफू संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको बताए। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पाँच दिनमै देउवाले विश्वासको मत लिन थालेका हुन्। सर्वोच्चले प्रतिनिधिसभा पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश गरेपछि उनी असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन।

सम्बन्धित सामग्री

‘कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भारतको आश्‍वासन

काठमाडौँ  -  प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ । प्रधानमन्त्री देउवाले सोमबार साँझ संसद्‍मा विश्वासको मत पाएलगत्तै सामाजिक ट्वीटरमार्फत बधाई दिएका मोदीले आज (सोमबार) टेलिफोन गरेका हुन् ।  प्रधानमन्त्री देउवाले आफूलाई भारतीय समकक्षी मोदीले क…