गोकर्णराज पन्थ विद्युत नियमन आयोगका सचिव छन् । उनले २०५३ सालमा नेपाल विद्युत प्राधिकरणको इन्जिनियरबाट सेवा सुरु गरेका थिए । नेदरल्यान्डबाट हाइड्रोलोजी एन्ड वाटर रिसोर्सेजमा स्नातकोत्तर गरेका पन्थसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत विकास विभागमा काम गरेको अनुभव छ । साढे दुई वर्ष पदाधिकारी नियुक्त भएसँगै सक्रिय भएको नियमन आयोगका पदाधिकारीमाथि छानबिन गर्दै […]