जनकपुरधाम : तराई–मधेसमा जेठ लागे पनि उखरमाउलो गर्मीको पारो चढ्दै जानुपर्नेमा यस वर्ष त्यस्तो पट्यारलाग्दो मौसम छैन। वर्षासँगै आएको हावाहुरीले गर्दा आइतबार बिहान अलिक शान्त र शीतल नै लाग्थ्यो। गहुँ तथा दलहनबाली भित्र्याइसकेपछि उजाड बन्दै गएको खेतबारीमा भने किसानहरूको चहलपहल बढ्दै थियो।
दिनको ठीक साढे १० ...