रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । यही निर्वाचन क्षेत्रबाट हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको छ । मुख्य प्रतिस्पर्धीसहित तीन जनाको […]