काठमाडौँमा आजदेखि एक हप्ता निषेधाज्ञा थपियो : यस्तो छ नयाँ आदेश

काठमाडौँ  : काठमाडौँ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो  । थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्म लागू हुनेछ ।  औषधि तथ…