नेपाल यूएनको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा निर्वाचित

२६ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ । बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो …

सम्बन्धित सामग्री

आर्थिक र सामाजिक रुपान्तरण हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले आर्थिक र सामाजिक रुपान्तरणसहित समृद्धिको प्रक्रियामा देशलाई अगाडि बढाउने बताएका छन् । उनले सबै प्रकारका शोषण र उत्पीडनलाई अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नु सरकारको प्राथमिकता हुने बताए । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच आज भएको पाँच बुँदे सहमतिका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले मिटर ब्याजको समस्या […]

चीनले भन्यो– नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास छ

नेपालमा नयाँ सरकार बनेसँगै उत्तरी छिमेकी चीनले नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास लिएको बताएको छ ।

आर्थिक, सामाजिक उन्नतीका लागि एमालेले जित्नुपर्छ : केपी ओली

एमाले अध्यक्ष केपी ओलीले एमालेको विजय देशको आर्थिक सामाजिक उन्नतीको लागि हुने बताएका छन् । एमाले कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा ओलीले एमालेले जितेमात्र राष्ट्र समृद्ध भई शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको...

सामाजिक न्याय नहुँदा आर्थिक विकास हुन सकेन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताउनुभएको छ । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । उहाँले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता […]

‘प्रणालीअनुरुप सामाजिक न्याय हुन नसक्दा आर्थिक विकास हुन सकेन’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन्। राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दा र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा अर्थमन्त्री शर्माले सामाजिक न्याय र कसरी मौलिक अधिकार परिपूर्ति गर्न सकिन्छ? भन्नेबारे सबै राजनीतिक दलमा आधारभूत […]

प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा आर्थिक विकास हुन सकेन :अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक...

महिलालाई आर्थिक तथा सामाजिक रुपमा माथि उठाउनुपर्छ : गोकर्ण विष्ट

पूर्वमन्त्री तथा एमाले सचिव गोकर्ण विष्टले महिलालाई आर्थिक तथा सामाजिक रुपमा माथि उठाउनुपर्ने बताएका छन् । उनले इस्मा गाउँपालिकाले इस्मा गाउँपालिका २ हस्तिचौरको पालुखा माविमा आयोजित ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसलाई...

एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : बाबुराम भट्टराई

सिन्धुली, भदौ २९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । भट्टराईले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आयोजित संचारकर्मीहरुसँगको भेटघाटका क्रममा एमसीसीलाई संसदबाट अनुमोदन नगरी कार्यक्रम लागु गर्न सकिने समेत बताउनुुभयो । भट्टराईले अहिले नेपालको लक्ष्य विदेशी […]

सामाजिक सुरक्षा भत्ताः व्यवस्थित नहुँदा थपिँदै आर्थिक दायित्व

काठमाडौं, बैशाख २ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई वैज्ञानिक र व्यवस्थित बनाउन नसक्दा सामाजिक सुरक्षा बजेट बढेर नयाँ आर्थिक वर्षमा करिब ७२ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख आदिवासी–जनजाति, पूर्ण अपाङ्गता, अशक्त अपाङ्गता, बालबालिका सुरक्षा भत्ता (दलित) र बाल पोषण अनुदानलगायत गरी लक्षित वर्गलाई सामाजिक सुरक्षा […]

आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । मंगलबार रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने पनि बताए । उनले भने, ‘सामाजिक सुरक्षाका प्रबन्धकका क्षेत्रमा थुप्रो काम हामीले ग¥यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुर