चकाचौंध मुम्बई। त्यही मुम्बईको मध्य सहरमा हुर्किएकी एक निडर केटी मृदुला (जोली) राजभण्डारी। बिहान साढे ६ बजेदेखि साढे दश बजेसम्म कलेज हुन्थ्यो कलेजबाट फर्किएपछि जोली पुग्थिन्, सिधै नरिमन पोइन्टको पाँचतारे होटेल ओबरोय।
१५ वर्षकै उमेरदेखि ओबरोय पुग्नु उनको दैनिकी बनिसकेको थियो। ओबरोयभित्रै जोलीका बुवा मथुरादास श्रेष्ठको ह्याण्डीक्राफ्ट पसल ‘नेपाली