दिनभर आजमा बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने, ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित, श्रमिकका समस्या सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता, जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्चमा जानेलगायतका समाचारले प्रमुख स्थान पाए । बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख […]