अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित नेताहरूसँग भेटघाट गर्ने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्तारूढ दलका नेताहरूबीच मतभिन्नता रहेका बेला अमेरिकी उपविदेशमन्त्री डोनल्ड लु काठमाडौँ आउने भएका छन् । दक्षिण र मध्य एसिया मामिला हेर्ने उप विदेशमन्त्री नोभेम्बर १७ (मंसिर १) गते नेपाल आउन लागेका हुन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवा...

सम्बन्धित सामग्री

अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

३२ साउन, काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् । अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक …

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता

काठमाडौँ- संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नुल्यान्डले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेकी हुन् । नुल्यान्ड आइतबार नेपाल आएकी थिइन् । दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्त...