खानेतेलमा अन्तर्राष्ट्रिय बजारको प्रभाव हो, कृतिम मूल्य वृद्धि होइन : ध्यू तेल उत्पादक संघ

नेपाल वनस्पति तथा ध्यू तेल उत्पादक संघले खाने तेलको मूल्यमा कृतिम वृद्धि नभएको जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले मूल्य अस्वाभाविक रुपमा बढेको जनाएको हो । तेलको मूल्य वृद्धि सम्बन्धमा सञ्चरमाध्यममा आएका समाचार प्रतिआफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा […]