जिल्ला प्रहरी कार्यालय कास्की ले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास फैलाउने तथा शान्ति सुव्यवस्थामा असर पार्ने गतिविधि बढेको जनगुनासोपछि प्रहरीले विशेष निगरानी अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरीका अनुसार शुक्रबार राति १ बजेदेखि बिहान ६ बजेसम्म संयुक्त टोलीले […]