काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले थाइल्याण्डद्वारा एक वर्षअघि जबरजस्ती चीन फर्काइएका ४० जना उइग्युर समुदायका व्यक्तिहरुको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सन् २०२५ फेब्रुअरी २७ मा चिनियाँ सरकारको कडा दबाबका बीच यी व्यक्तिहरूलाई देशनिकाला गरिएको थियो । जसलाई राष्ट्र संघका विज्ञहरूले ‘ट्रान्सनेशनल रिप्रेसन’ अर्थात् सीमापार दमनको एक हिस्साको […]