अरुण तेस्रो ट्रान्समिसन लाइनको मुआब्जा माग्न समिति गठन

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको छ।अरुण तेस्रो आयोजनाअन्तर्गत ४ सय केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको हो।अरुण तेस्रो आयोजनाका लागि सङ्खुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन्। खाँदबारी नगरपालिका–३ मा स्थानीयको भेलाले मंगलबार किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको हो।ट्रान्समिसन लाइन संखुवासभा

सम्बन्धित सामग्री

उदयपुर खण्डमा अरुण तेस्रोको ट्रान्समिसन लाइनको रुट परिवर्तन गर्न माग

विदुर कटुवाल/भविन कार्की- उदयपुर : उदयपुर खण्डमा पर्ने अरुण तेस्रोको ट्रान्समिसन लाइन रुट परिवर्तन गर्न माग गरिएको छ। उदयपुर नेपाल कम्युननिस्‍ट (नेकपा) नेता केपी बरालको नेतृत्वमा एक संघर्ष समिति गठन गरेर उदयपुर खण्डमा अरुण तेस्रोको चारसय केभीको ट्रान्समिसन लाइन रुट परिवर्तन गर्न माग गरिएको हो। बरालले उदय...