काठमाडौँ,१९ असार । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ८ जोड्न आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । हेर्दा वारिपारि जस्तोदेखिए पनि आँधीखोलाले बनाएको गल्छी पार गरेर वा अन्यत्रैबाट घुमेर आउँदा घण्टौँ समय खर्चनुपर्ने अवस्था अन्त्य गर्नका लागि गल्याङको पेलाकोट र वडा नं ८को चिउरीलाई जोड्न पुल निर्माण गरिएको हो । नुवाकोटको एसए शैलेन्द्र जेभीले २०७७ […]