बझाङमा एमालेकाे अग्रता कायमै

बझाङ । बझाङमा प्रतिनिधि सभा सदस्यका नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरले अग्रता कायम गर्नुभएकाे छ । बुधबार बिहानसम्म महरले १० हजार ९ सय ७६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार भानुभक्त जोशिले १० हजार ४ सय ६२ मत प्राप्त गरेर पछ्याइरहनुभएकाे छ । जनता समाजवादी […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ एमालेकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

काठमाण्डाैं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता कायमै देखिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रबिष्ट तथ्याङ्कअनुसार एमालेले १५ लाख १५ हजार ७७७ मत प्राप्त गरेको छ ।           नेपाली कांग्रेस १४ लाख ४० हजार ७०६ मतसहित दोस्रो स्थानमा छ, राष्ट्रिय स्वतन्त्र पार्टील...

समानुपातिकमा एमालेकाे अग्रता कायमै, घण्टीकाे पछिपछि माओवादी

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले अग्रता कायम राखेको छ । एमालेले ३ लाख ५३ हजार ३ सय ७८ मत ल्याउँदा कांग्रेसले ३ लाख २६ हजार ७ सय ८६ मत पाएको छ ।

अर्घाखाँचीमा एमालेका रायमाझी कांग्रेसकी भुसालभन्दा २१ सय मतले अघि

अर्घाखाँची – एउटामात्र प्रतिनिधि सभा क्षेत्र रहेकाे अर्घाखाँचीमा मतगणना चलिरहँदा नेकपा एमालेकाे अग्रता कायमै रहेकाे छ ।  पछिल्लाे मत परिणामअनुसार एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले १४ हजार ४ सय ३३ मतसहित अग्रता लिइ रहनुभएकाे छ । उहालाई नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२ हजार २ सय ८५ मतसहित पछ्याइ रहनुभएकाे छ । रायमाझी र भुसालबीच २ हजार १ सय ४८ मतकाे अन्तर रहेकाे छ ।

दैलेख १ मा एमालेकाे अग्रता कायमै

सुर्खेत  ।  दैलेख १ मा एमालेकाे अग्रता कायमै रहेकाे छ । सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय ५२ मत प्राप्त गरेका छन् । शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा दुई सय ६२ प्राप्त गर्दै पछ्याइरहेका छन् । राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत […]

ललितपुर ३ मा एमालेकाे अग्रता कायमै, घण्टी तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर तीनमा एमाले उम्मेदवार अमृत खड्काले अग्रता कायमै राखेका छन्। उनले निकटतम प्रतिस्पर्धी

ललितपुर क्षेत्र नम्बर १ मा एमालेकाे अग्रता कायमै

काठमाण्डाै - ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा एमालेले अग्रता कायमै राखेकाे छ ।  अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा हुुनुहुन्छ। यस्तै, नेपाली कांग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक सय ७९ मत तेस्राे स्थानमा हुनुहुन्छ ।

बूढीगङ्गामा एमालेकाे अग्रता कायमै

बाजुराको बूढीगङ्गामा प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

तुलसीपुर उपमहानगरमा एमालेकाे अग्रता कायमै

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २० हजार ८ सय ९४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।...