काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासनहीनता वृद्धि गराउने टिप्पणी गरेका छन् । मंगलबार राष्ट्रियसभाको बैठकमा उनले भ्रष्टाचार र वित्तीय अनुशासनहीनता मौलाउने गरी बजेटका विभिन्न शीर्षकमा मोटो रकम राखिएको बताए । दाहालले भने, ‘झण्डै १ खर्ब बजेट अर्थमन्त्रालयले विविधमा राखेको छ, यो शंकास्पद […]