त्रिविमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आदेश

काठमाडौं, पुस २० । काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो । त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी […]

सम्बन्धित सामग्री

६.६ प्रतिशत सिटमा तत्काल पदपूर्ति नगर्न सशस्त्र प्रहरीलाई सर्वोच्चको आदेश

१२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बललाई विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत खाली राखेर अरु पदमा मात्र पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ । सशस्त्र प्रहरी बलले गत साउन १३ गते कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको थियो । जसमा थारु समुदायका लागि आरक्षण पद नछुट्याएको भन्दै अधिवक्ता वुद्धसेन चौधरीले सर्वोच्च अदालतमा रिट दायर […]

कृषि विकास बैंकमा पदपूर्ति अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

कृषि विकास बैंकमा तत्काल कर्मचारी पदपूर्ति नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। थारु समुदायका लागि कोटा नछुट्याई विज्ञापन खोलेको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी...

थारु समुदायका लागि समावेशी कोटा छोडेर मात्रै पदपूर्ति गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले थारु समुदायका लागि समावेशी कोटा छोडेर मात्रै पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ। थारु समुदायलाई मधेसीअन्तर्गत राखेको र त्यसले थारुहरूको अपमान गरेको भन्दै पदपूर्तिमा छुट्टै कोटा निर्धारणको माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले थारु समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्टाउन आदेश दिएको हो। कृषि विकास […]

थारु समुदायलाई ६.६ प्रतिशत भाग राखेर मात्रै पदपूर्ति गर्न सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदाललते थारु समुदायका लागि समावेशी कोटा छाडेर मात्रै पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ। थारु समुदायलाई मधेसीअन्तरगत राखेको र त्यसले थारुहरूको अपमान गरेको भन्दै पदपूर्तिमा छुट्टै कोटा निर्धारणको माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले थारु समुदायका लागि ६.६ प्रतिशत कोटा छुट्टाउन आदेश दिएकोे हो। कृषि विकास […]

कर्मचारी संचय कोष र कृषि विकाश बैङ्कलाई तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोष र कृषि विकास बैङ्कलाई तत्काल कर्मचारी पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ । संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्म ६.६ प्रतिशत पदमा पदपूर्ति नगर्न अन्तरिम आदेश […]

सर्वोच्चको आदेश : ६.६ प्रतिशत पदमा तत्काल पदपूर्ति नगर्नू

२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकलाई कर्मचारी पदपूर्तिको विज्ञापनमा उल्लेखित पदको ६.६ प्रतिशत पदमा तत्काल पदपूर्ति नगर्न अन्तरिम आदेश दिएको छ । संविधान अनुसार थारु आरक्षण कोटा नराखी कर्मचारी पदपूर्ति गर्न लागेको भन्दै थारु कल्याणकारिणी सभाको तर्फबाट दायर रिटमाथि सुनुवाइ गर्दै बुधबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मुद्दाको अन्तिम […]

यस्तो छ पदपूर्ति सम्बन्धि लोकसेवाको वार्षिक क्यालेन्डर

काठमाडौं : लोकसेवा आयोगले आर्थिक वर्ष २०७९/८० को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका (क्यालेन्डर) सार्वजनिक गरेको छ।वर्षभरमा हुने पदपूर्ति गर्ने महिना समेटेर तालिका सार्वजनिक गरेको हो।अदालतको आदेश/ फैसला कार्यान्वयनको क्रममा तालिका फेरबदल हुन सक्ने आयोगले जनाएको छ। पदपूर्ति सम्बन्धि विज्ञापन सम्बन्धित संस्थाबाट हुने पनि आयोगले स्पष्ट पारेको छ। हेर्नुहोस् विज्ञापन

शाखा अधिकृतको पदपूर्ति प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौंः उच्च अदालत पाटनले शाखा अधिकृतको पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा. खुशीप्रसाद थारु र नवराज थपलियाको संयुक्त इजलासले पदपूर्ति प्रक्रिया जे जस्तो अवस्थामा छ सोही स्थितिमा राख्न अन्तरिम आदेश दिएको हो। लोक सेवा आयोगको सूचना अनुसार शाखा अधिकृतको पदपूर्तिका लागि केही आवेदन संकलन समेत भइसकेको…

शाखा अधिृकतको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदाललते लोक सेवा आयोगले शाखा अधिृकत पदका लागि गरेको खुल्ला विज्ञापनको पदपूर्ति प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू तेजबहादुर केसी र डा कुमार चुडालको सोमबार बसेको संयुक्त इजलासले रिक्त पद पूर्तिका लागि आयोगले गरेको विज्ञापन अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो। आयोगले २०७६ माघमा ५६० र २०७७ […]

खुला विश्वविद्यालयको पदपूर्ति समितिका अध्यक्ष पोखरेललाई पाँच हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले नेपाल खुला विश्वविद्यालयका पदपूर्ति समितिका अध्यक्ष राजकुमार पोखरेललाई पाँच हजार जरिवानाको आदेश गरेको छ