एमालेप्रति विश्वप्रकाशको टिप्पणी- कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यालय बनाउन लागेको विषयप्रति टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्यले ठूला व्यवसायीलाई भूकम्प प्रभावितलाई घर बनाउन, पुल बनाउन, गाउँमा विद्यालय र स्वास्थ्य चौ...