युनाइटेड इन्स्योरेन्सको कामु सीईओमा भट्टराई

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को कामु प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् ।

सम्बन्धित सामग्री

मेगा बैंकको कामु सीईओमा पोखरेल नियुक्त

मेगा बैंक नेपालको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । मेगा बैंक सञ्चालक समितिले ९ पुसदेखि लागू हुने गरी पोखरेललाई बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नियुक्त गरेको हो । विगत २७ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित पोखरेल मेगा बैंकको परिकल्पनाकार र १४ जना संस्थापकमध्ये एक हुन् । बैंक सञ्चालनमा आउनुभन्दा […]

ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओमा बुढाथोकी

पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा हरिबहादुर बुढाथोकी नियुक्त भएक छन् ।बैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख बुढाथोकीलाई बैंकको सञ्चालक समितिको बैठकले बैंकको कामु प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । विगत १६ वर्षभन्दा बढि बैंकिङ क्षेत्रको अनुभव भएका बुढाथोकी बैंकको कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुखको […]

मेगा बैंकको कामु सीईओमा श्रेष्ठ नियुक्त

मेगा बैंक नेपालको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् ।नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिले २ वैशाखदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा नियुक्त गरेको हो ।विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापना कालदेखि नै उच्च व्यवस्थापन तहमा […]

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी बैंकले करिब नौ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको बैठकले यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका मनोज न्यौपानेलाई नै बढुवा गरेर सीईओमा नियुक्त गरिएको हो ।

नेपाल बंगलादेश बैंकको कामु सीईओमा पाण्डे

नेपाल बंगलादेश बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु प्रमुख कार्यकारी अधिकृत निुयक्त गरेको हो । बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ भएर काम गरिसकेका छन् । पाण्डेले बाणिज्य शास्त्रमा […]

एनबी बैंकको कामु सीईओमा पाण्डे नियुक्त

३ माघ, काठमाडौं । नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्बेवारी बैंकर भुपेन्द्र पाण्डेले पाएका छन् । केही साता पहिले वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका पाण्डेलाई आइतबारदेखि कामु सीईओको जिम्बेवारी दिइएको हो । बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना दुई कार्यकाल पुरा गरेर बैंकबाट बिदा भएपछि पाण्डेले बैंकको कमाण्ड सम्हालेका हुन् । दुई […]

एक्सेल डेभलपमेण्ट बैंकको कामु सीईओमा कार्की

काठमाडौं, १ साउन । एक्सेल डेभलपमेण्ट बैंकले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लेखराज कार्कीलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलेको पदावधि असार मसान्तमा सकिएसँगै बैंकले काकीलार्ई नियुक्त गरेको हो । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि […]

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले न्यौपानेलाई कार्यकारी सीईओमा नियुक्त गरेको हो । यसअघिका सीईओ तुलसीराम गौतमले साउन १ गतेदेखि लागू हुने गरी राजीनामा दिएसँगै रिक्त रहेको उक्त पदमा बैंकले साउन १ गतेदेखि नै लागू हुने गरी न्यौपानेलाई जिम्मेवारी दिएको हो ।

एभरेष्ट बैंकको कामु सीईओमा डा.सन्धिर कुमार

काठमाडौं, १३ बैशाख । एभरेष्ट बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा डा.सन्धिर कुमारलाई नियुक्त गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले कुमारलाई कम्पनीको कामु सीईओको नियुक्त गरेको हो । नायब महाप्रबन्धक रूपमा कार्यरत डा।कुमारले बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सिभिल बैंकको कामु सीईओमा पोखरेल

सभिल बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा सञ्चारलक समितिले स्वीकृत पनि गरिसकेको छ । बैंकले नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । सिभिल बैंकमा २०६९ असोजमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा आवद्ध भएका गुरुङले २०७४ वैशाख १२ मा कार्यवाहक प्रमुख कार्यकारी […]