जुम्लामा पनि सुरु भयो कालिज पालन व्यवसाय

जुम्ला – जुम्लामा कालिज पालन व्यवसाय सुरु गरिएको छ । पर्यटक प्रवर्धन, दीर्घकालीन व्यवसाय र उत्पादनका लागि जिल्लाको गुठिचौर गाउँपालिका ४ विगारे गाउँमा कालिज पालन सुरु गरिएको हो ।  जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिने र  जङ्गली कालिजको चोरी सिकारी कम गर्न व्यवसाय थालिएको &nb...

सम्बन्धित सामग्री

जुम्लामा कालिज पालन : व्यवसायी बन्न थाले युवा

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका-४ मा ठूलो कृषिसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी युवाहरूले व्यावसायिक कालिज फर्म खोलेका छन्‌।आगामी तीन वर्षभित्र जुम्लामै हजारौँ संख्यामा कालिज पालन गरी ग्रामीण पर्यटनलाई बढावा दिँदै जंगली कालिजको चोरी सिकार कम गर्न व्यवसाय थालिएको युवाहरूले बताएका छन्‌। युवाहरूले महालक्ष्मी कालिज फर्म खोलेका हुन्‌।स्वदेशमै स्वरोजगार सृजना गरी देशको आर्थिक विकासमा सहयोग पुराउने उद्देश्यसाथ फार्म खोलिएको संचालक महाकृष्ण पाण्डेले बताए।