रामेछाप खाँडादेवीमा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लर्को, ढुंगेलले गरे स्वागत

काठमाडौं, ८ माघ । रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ५ का एमालेका युवा नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । उक्त वडाका एमाले युवा नेताहरु अर्जुन नेपाली, आकाश नेपाली, सुब्बा नेपाली, वीर बहादुर श्रेष्ठले पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता रत्नहरि ढुंगेलले पार्टी सदस्यता दिएर स्वागत […]