काठमाडौँ । लोक सेवा आयोगले अधिकृत वा सो सरह (अप्राविधिक) पदहरूको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले एक सूचना जारी गर्दै अधिकृत वा सो सरह (अप्राविधिक) पदको लिखित परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिएको हो । आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत, राजपत्रांकित […]
२० चैत, काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ। कर्मचारी कटौती बारे निर्णय कतिपय कर्मचारीहरू कार्यालय परिसर पुगेपछि मात्र थाहा पाएका थिए ।
जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो …