त्रिविका करार शिक्षकलाई स्थायी नियुक्ति दिन लागिएपछि विद्यार्थी संगठनद्धारा विरोध

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्न लागिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी),...