सर्वोच्चको फैसलापछि हामी रिल्याक्समा लाग्यौं, दोस्रो योजना बनाउन चुक्यौं, अब मैले नैतिकता बचाउनै पर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट तत्काल समर्थन फिर्ता लिने बताएका छन्। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले नैतिकता बचाउन पनि समर्थन फिर्ता लिने बताए। ‘हिजो सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नले भनेको छ। तर म अब धेरै दिन…