क्याबिनेट पुनः गठन गर्दै मोदी, मन्त्रीले दिए धमाधम राजीनामा

एजेन्सी, २३ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्याबिनेट पुनः गठन गर्दैछन् । उनले केही बेरमै ठूलो संख्यामा पुराना मन्त्री हटाएर नयाँ मन्त्री ल्याउँदैछन् । भारतमा मन्त्रिमण्डल पुनः गठन हुँदै गर्दा मन्त्रीहरुले धमाधम राजीनामा दिइरहेका छन् । राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्षवद्र्धन पनि छन् । शिक्षामन्त्री रमेश पोख्रियाल निशांकले पनि राजीनामा दिएका छन् । मन्त्रीहरु सन्तोष […]