काठमाडौं । एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक भएसँगै यसको बुकिङ खुला भएको छ । कम्पनीले ३ लाख ६५ हजार रुपैयाँ निर्धारण गरेर उक्त स्कुटरको बुकिङ लिन सुरू गरेको हो । ग्यारो डीटी ६० किन्न चाहाने ग्राहकले क्रसफायर तथा इटालीका मोटोको महारागंज स्थीत सोरुमबाट बुकिङ गर्न सक्नेछन् । नेपालमा […]