ओलीको फोनले अलमलिएका प्रचण्डलाई बाबुरामका तीन सल्लाह

१६ मंसिर, काठमाडौं । तीन दिनअघि बाबुराम भट्टराईलाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए । प्रचण्डको एक गुनासो थियो– गठबन्धन भनेर धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन । कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सहयोग गर्‍यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको सहयोग भएन । उनका […]