काठमाडौं, १७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्नुपर्ने बताएका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक हिंसा भड्किनेगरि गतिविधि बढेपछि ओलीले यस्तो आग्रह गरेका छन् । उनले एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु नै आफूहरुको साझा राष्ट्रिय धर्म भएको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका […]