डा. पुन भन्छन्- मंकिपक्स भारतमा देखिए पनि अहिलेसम्म नेपालमा पुष्टि भइसकेको छैन । नेपालमा पुष्टि हुन धेरै समय लाग्छ । किनभने, यसको संक्रमण सामान्यतः गुप्ताङ्गमा देखिने हुन्छ । यो रोग दुई सातासम्ममा आफैँ ठीक हुने भएकाले अस्पतालसम्म आहिहाल्ने मान्छे पनि कम हुन्छन् ।