मलेसियामा १ सय ४ नेपाली पक्राउ

काठमाडौँ, १८ असार- गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् ।