८३ हजार स्याउका विरुवा वितरण

डोल्पाका किसान स्याउ खेतीमा आकर्षित हुँदै गएका छन् । आर्थिक वर्ष २०७४-७५ मा डोल्पाका किसानलाई ८३ हजार स्याउका विरुवा वितरण गरिएको छ ।