इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्ने दाबी गरेका छन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले जनताको अभिलाषा तथा अक्षांश पूरा गर्ने एक मात्र पार्टी काँग्रेस मात्र भएको बताए । जनताको आधारभूत […]