पाँच दिनदेखिको निरन्तर वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा बाढी र डुबान र जलमग्न भएका छन् । जिल्लाको दक्षिणी पूर्वी क्षेत्र भजनीका अधिकांश वडा डुबानमा परेका छन् । सदरमुकाम धनगढी बजार पनि जलमग्न भएको छ । पूर्वी टीकापुर क्षेत्रमा कर्णालीको भँगालो बस्तीमा पसेको छ ।