ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै शाही युवा शक्ति नेपालले कार्तिक १८ गते विशाल मोटरसाईकल ¥याली आयोजना गर्ने

काठमाडौं, १४ कात्तिक । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले विशाल मोटरसाइकल ¥याली गर्ने भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्नका लागि जनदवाब सिर्जना गर्न कात्तिक १८ गते विशाल मोटरसाईकल ¥याली […]