एकै मैदानमा क्रिकेटर बुवा र कप्तान छोरा

भुपेन्द्र जिसी, काठमाडौं सुन्दा विश्वास गर्न कठिन हुन्छ, तर नाताले बाबुछोरा ५५ वर्षीय उदय थापा र १९ वर्षीय अमृत थापा धादिङ जिल्लास्तरिय टि२० क्रिकेट प्रतियोगितामा एकसाथ मैदानमा उत्रिए । धादिङ जिल्लाको टिम निर्माणको लागि धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा छोरा अमृतको कप्तानीमा उत्रिएको त्रिपुरासुन्दरी क्रिकेट क्लबले राम्रो प्रदर्शन गर्यो । कुनैपनि बुबाको सपना […]

सम्बन्धित सामग्री

विनोद दासलाई पितृ शोक

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक तथा पूर्व कप्तान विनोद दासलाई पितृ शोक परेको छ। उनका बुवा मदन दासको बिहीबार निधन भएको हो। दासको बाराको कलैयास्थित निवासमानै निधन भएको जनाइएको छ। दास विगत २, ३ महिना देखी विरामी रहेका थिए। उनको प्यारालाइसिस समस्या थियो। उनी विरामी हुनु अघि सम्म कलैयामानै होटल व्यवसाय गर्दै आएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ । मल्लका बुवा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सदस्य छुम्बी लामाले समाजिक स्ञ्जाल फेसबुकमार्फत कप्तान मल्लको पिताको निधन भएको जानकारी दिएका छन् । उनको बिहान ९ बजे घरमा नै...

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ । ज्ञानेन्द्रका बुवा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

चर्चित क्रिकेटर हेन्सी क्रोन्जेका पिता एवी क्रोन्जेको निधन

‘फ्री स्टेट’ क्रिकेटका अध्यक्ष एवम् दक्षिण अफ्रिकी क्रिकेट टोलीका पूर्व कप्तान हेन्सी क्रोन्जेका बुवा एवी क्रोन्जे दिवङ्गत हुनुभएको छ ।

युवा क्रिकेट टोलीका कप्तानको असाधारण खेल यात्रा

एसियाली यु १६ पूर्वी क्षेत्रिय प्रतियोगिताको उपाधी जितेका कप्तान विशाल विक्रम केसीका बुवा झलक केसीले डाक्टरी पढ्न लाग्ने भन्दा बढी पैसा छोरालाई क्रिकेट खेलाडी बनाउन खर्च गर्दैछन्।